News

जोनसन एंड जोनसनको खोपको प्रयोगमा फेरि सुरुवात

वाशिंगटन को स्वास्थ बिभागले जोनसन एंड जोनसनको खोप लगाउने रोक हटाएको जानकारी आएको छ। यो फैसला एफडिये (FDA), सीडीसी (CDC) र पास्छिम बैज्ञानिक सुरक्छ्या समिति (Western States Scientific Safety Review WorkGroup ), एवम वाशिंगटन स्वास्थ बिभाग मिलेर गरिएको हो।

यो एघार दिन को रोक छ जना बिरामीमा रगत जमेको अवस्था भेटिएको ले गर्दा राखिएको थियो। आज सुक्रबार सम्म मात्र पन्द्र वोटा एस्तो आवस्था भेटिएको छ। वाशिंगटन मा अहिले सम्म एस्तो घटना देखिएको छैन।अहिलेको तथ्यांक अनुसार एस्तो घटनाको सम्भावना धेरै नै कम छ। यदि तपाईले जोनसन एंड जोनसन को खोप लगाउनु भएको छ र तपाईलाइ टाउको दुख्ने , पेट दुख्ने , खुट्टा दुख्ने र सास फेर्न गारो भएको खण्ड मा नजिकै को स्वास्थ सेवामा सम्पर्क गर्नु होला।

अहिले सम्म ८० लाखमा मात्र १५ जनामा एस्तो समस्या देखिएको छ।

तसर्थ यदि तपाईले कोभीडको खोप लगाउनु भएको छैन भने छिटो भन्दा छिटो लगाऊन हामी आग्रह गर्दछौं।

एस बिसयमा अरु समाचारको लागि तल दिएको लिंकमा जानु होला।

https://www.doh.wa.gov/Newsroom/Articles/ID/2756/Washington-state-resumes-use-of-Johnson-Johnson-vaccin

धन्यबाद।

Share it on