सियाटलमा नेपाली भाषाको संक्षिप्त ईतिहास

लेखकः टिपी खनाल संयोजनः प्रमोद देवकोटा महासचिव, नेपाल सियाटल सोसाईटी  वाशिंगटन राज्यको सियाटल संयुक्त राज्य अमेरिकाको उत्तर पश्चिमि प्रशान्त महासागरको तटमा अवस्थित एउटा प्रसिद्ध ब्यापारिक शहर हो। हो शहर माइक्रोसफ्ट (Microsoft), एमाजन (Amazon), स्टारबक्स कफी (Starbucks Coffee), टि-मोबाइल (T-mobile), कस्टको थोक व्यापार (Costco Wholesale) जस्ता प्रसिद्ध कम्पनिहरुको मुख्यालय र बोईङ्ग ( Boeing) जस्ता ठुला कम्पनिहरुको … Continue reading सियाटलमा नेपाली भाषाको संक्षिप्त ईतिहास