
कलाकारहरुको सम्मान गरौं, नेपाली कला र संस्कृतिको प्रवर्द्धन गरौं ।
वर्षकै सर्वाधिक चर्चित गीत
नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई …......अब सियाटलमा
गायिका अञ्जु पन्त आफ्नो चर्चित गीतका साथ गायक जगदीश समाल, नायिका रञ्जना शर्मा तिमल्सिना, कोरियोग्राफर एवं नृत्यकार हिमग्याप लामा, गायक मनोजराज शिवाकोटी,मोडल तथा डान्सर बिन्दु थापा र डान्सरआशा कार्कीसहित अन्य कलाकारहरुको साथमा
नेपाल सियाटल सोसाइटी सगौरव प्रस्तुत गर्दछ
नमस्ते अमेरिका
सांगीतिक साँझ
सियाटल मा आगामी जुलाई २५ ,२०१० आइतवार
Venue:
Theater Hall of Shoreline Community College
16101 Greenwood Avenue North, Shoreline, WA 98133
Room #1600
Time:
5:00 PM - 10:00 PM
Date:
जुलाई २५ २०१० आइतवार (Sunday, July 25th)
आउनुहोस्, लोकप्रिय कलाकारहरुको साथमा भरपुर मनोरञ्जन लिनुहोस्



